छुचुल्किनु
Romanized: chhuchulkinu, chuchulkinu, chhuculkinu, chuculkinu
उत्ताउलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पुने.]
१.
उत्ताउलिनु।
२.
चञ्चल हुनु; छचल्किनु।