छुचुन्द्रे

Romanized: chhuchundre, chuchundre, chhucundre, chucundre

ताँती लागेर खेलिने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छुचुन्द्रो+ए]

१.
ताँती लागेर खेलिने केटाकेटीको एक खेल।
२.
(विशेषण) छुचुन्द्राको जस्तो गन्ध भएको; छुचुन्द्राको जस्तो ताँती लाग्ने ।

सम्बन्धित शब्दहरू