गुन्द्री
Romanized: gundree, gundrii, gundri
पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गुँदरी]
1
पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने।