गुन्द्रुक
Romanized: gundruk, gundruka
सागपात आदि मुँड्कामुँड्कीमा खाँदी अमिल्याएर सुकाइएको, तिहुन वा सितन बनाएर खाइने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सागपात आदि मुँड्कामुँड्कीमा खाँदी अमिल्याएर सुकाइएको, तिहुन वा सितन बनाएर खाइने वस्तु।