छुचुल्काउनु

Romanized: chhuchulkaaunu, chhuchulkaunu, chuchulkaaunu, chuchulkaunu

भौँतारिनु; अस्थिरतापूर्वक घुम्नु; अर्काको चियो गर्न घुम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
भौँतारिनु; अस्थिरतापूर्वक घुम्नु; अर्काको चियो गर्न घुम्नु।

सम्बन्धित शब्दहरू