छुचुन्द्रो

Romanized: chhuchundro, chuchundro, chhucundro, chucundro

सुँगुरको जस्तो थुतुनो हुने, स्वाभाविक अनुपातभन्दा साना आँखा भएको, ठस्स गन्ध आउने, मुसाजस्तो प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छुछुन्दर]

1
सुँगुरको जस्तो थुतुनो हुने, स्वाभाविक अनुपातभन्दा साना आँखा भएको, ठस्स गन्ध आउने, मुसाजस्तो प्राणी।

सम्बन्धित शब्दहरू