घुच्च

Romanized: ghuchcha, ghuchch, ghuccha, ghuchca

घुस्सा वा घुच्ची दिने चालमा; त्यसो गर्दा शब्द निस्के झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुच्+च]

1
घुस्सा वा घुच्ची दिने चालमा; त्यसो गर्दा शब्द निस्के झै गरी।

सम्बन्धित शब्दहरू