फोगटो

Romanized: fogato, phogato

सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फगटो]

1
सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो।

सम्बन्धित शब्दहरू