फगटो

Romanized: fagato, phagato

एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समान रूपले पानी नपट्ने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै बनाइएको सानो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समान रूपले पानी नपट्ने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै बनाइएको सानो गरो; फोगटो।

सम्बन्धित शब्दहरू