पोगटो
Romanized: pogato
भित्र खाली भएर वा सुकेर स्याप्प परेको धान; भित्र चामल नभएको सेप्रो धान; फोस्रो धान; पगटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पगटो]
1
भित्र खाली भएर वा सुकेर स्याप्प परेको धान; भित्र चामल नभएको सेप्रो धान; फोस्रो धान; पगटो।