फोटो
Romanized: foto, photo
आधुनिक वैज्ञानिक प्रक्रियाद्वारा क्यामराले खिचेको तस्बिर; छायाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी फोटोग्राफ]
1
आधुनिक वैज्ञानिक प्रक्रियाद्वारा क्यामराले खिचेको तस्बिर; छायाचित्र।