फोटोकपी

Romanized: fotokapi, photokapee, fotokapee, fotokapii

प्रतिच्छवि; प्रतिकृति चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
प्रतिच्छवि; प्रतिकृति चित्र।
२.
मेसिनका सहयताले कुनै लिखित कागजबाट अर्को कागजमा उतारिएको प्रति; वस्तुको प्रतिलिपि

सम्बन्धित शब्दहरू