वियोगान्त
Romanized: viyogaanta, viyogaant, wiyogaanta, viyogant
भय र त्रासको परिपाक हुँदै अन्तमा वियोग, शोक, मृत्यु आदि भएको (नाटक, उपन्यास, कथा आदि); दुखान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भय र त्रासको परिपाक हुँदै अन्तमा वियोग, शोक, मृत्यु आदि भएको (नाटक, उपन्यास, कथा आदि); दुखान्त।