अभियोगाधीन
Romanized: abhiyogaadhina, abhiyogaadhin, abhiyogadhin, abhiyogaadheena
अदालतमा अभियोगसम्बन्धी कारबाई चलिरहेको; दोष वा अभियोगको निर्णय भइनसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अदालतमा अभियोगसम्बन्धी कारबाई चलिरहेको; दोष वा अभियोगको निर्णय भइनसकेको।