वियोगी

Romanized: wiyogi, viyogee, biyogi, wiyogee

प्रेमिकासँग बिछोड भएको प्रेमी; विरही नायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रेमिकासँग बिछोड भएको प्रेमी; विरही नायक।
२.
चखेवा।
३.
(विशेषण) छुट्टिएको; पृथक्।

सम्बन्धित शब्दहरू