मातृवियोग
Romanized: maatriviyoga, maatriviyog, matriviyoga, maatriwiyoga
आमा मर्दाको पीडा; मातृशोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आमा मर्दाको पीडा; मातृशोक।
२.
आमाबाट बिछोड।