प्रतियोगी
Romanized: pratiyogee, pratiyogii, pratiyogi
बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति; कुनै कामकुराको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति; कुनै कामकुराको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति।
२.
कुनै कामकुराको विरोधमा उभिने व्यक्ति।
३.
(विशेषण)
बल, योग्यता आदिका दृष्टिले बराबरीको; प्रतिद्वन्द्वी; विरोधी।