प्रत्यभियोगी

Romanized: pratyabhiyogee, pratyabhiyogii, pratyabhiyogi

अभियोगीले लगाएको आरोपको प्रत्युत्तर दिने व्यक्ति; प्रतिवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अभियोगीले लगाएको आरोपको प्रत्युत्तर दिने व्यक्ति; प्रतिवादी।

सम्बन्धित शब्दहरू