प्रत्यभिज्ञान
Romanized: pratyabhijnyaana, pratyabhijnyaan, pratyabhijnyana, pratyabhijnyan
चिनापर्ची; चिनारी; परिचय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिनापर्ची; चिनारी; परिचय।
२.
पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति; स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान।