मिथ्याभियोगी
Romanized: mithyaabhiyogi, mithyaabhiyogee, mithyabhiyogee, mithyabhiyogii
झुटो अभियोग लगाउने; मिथ्यापवादी; मिथ्यारोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
झुटो अभियोग लगाउने; मिथ्यापवादी; मिथ्यारोपी।