महाभियोग

Romanized: mahaabhiyoga, mahaabhiyog, mahabhiyog, mahabhiyoga

संवैधानिक निकायका प्रतिष्ठित तथा उच्चपदस्थ व्यक्तिमाथि कानुनी आधारमा लगाइने विशेष अभियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [महा+अभियोग]

1
संवैधानिक निकायका प्रतिष्ठित तथा उच्चपदस्थ व्यक्तिमाथि कानुनी आधारमा लगाइने विशेष अभियोग।

सम्बन्धित शब्दहरू