प्रतियोग
Romanized: pratiyog, pratiyoga
विरोधी वस्तुहरूको जमघट; विरोध; शत्रुता; परिणाम बिगार्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विरोधी वस्तुहरूको जमघट; विरोध; शत्रुता; परिणाम बिगार्ने वस्तु।