प्रतियोगिता

Romanized: pratiyogitaa, pratiyogit, pratiyogita

बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा मिडिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा मिडिने क्रिया।
२.
बल, योग्यता आदिका दृष्टिले दाँजिन आउने व्यक्तिहरूको एकले अर्कोलाई जित्ने प्रयत्न।
३.
प्रतियोगी हुनाको भाव; प्रतिस्पर्धा; होडबाजी।

सम्बन्धित शब्दहरू