अनुपयोगिता

Romanized: anupayogitaa, anupayogit, anupayogita

उपयोग वा उपयोगिताको अभाव; उपयोगी नहुनाको वा अनुपयोगी हुनाको भाव; कुनै लाभ वा फाइदा नदिने वा नहुने स्थिति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उपयोग वा उपयोगिताको अभाव; उपयोगी नहुनाको वा अनुपयोगी हुनाको भाव; कुनै लाभ वा फाइदा नदिने वा नहुने स्थिति; बेकम्मापन; व्यर्थता; निरर्थकता।
२.
शास्त्रीय वा सैद्धान्तिक उपयोगिता भए पनि प्रयोग, व्यवहार वा चलनचल्तीका दृष्टिले कुनै पनि उपयोगिता नभएको स्थिति।

सम्बन्धित शब्दहरू