अप्रतियोगी
Romanized: apratiyogee, apratiyogii, apratiyogi
प्रतियोगितामा भाग नलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतियोगितामा भाग नलिएको।
२.
प्रतियोगी नभएको।
३.
शत्रुविनाको।