प्रतियोगितात्मक

Romanized: pratiyogitaatmaka, pratiyogitaatmak, pratiyogitatmak, pratiyogitatmaka

प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक।

सम्बन्धित शब्दहरू