गीतात्मक

Romanized: gitaatmaka, gitaatmak, gitatmak, geetaatmaka

गीतसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गीतसम्बन्धी।
२.
गेय शैलीमा ढालिएको; गीतमय।

सम्बन्धित शब्दहरू