प्रतियोद्धा

Romanized: pratiyoddhaa, pratiyoddh, pratiyoddha

हे. प्रतिद्वन्द्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रति+योद्धा]

१.
हे. प्रतिद्वन्द्वी।
२.
हे. शत्रु।
३.
आफूविरुद्ध खडा भएको योद्धा; शत्रु।
४.
प्रतिद्वन्द्वी।

सम्बन्धित शब्दहरू