विभक्ति
Romanized: wibhakti, bibhakti, vibhakti
अंशभाग; बाँडचुँड; विभाजन; विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अंशभाग; बाँडचुँड; विभाजन; विभाग।
२.
अलग्याउने काम; पृथक्करण।
३.
अंश; भाग; हिस्सा।
४.
व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय।