विभक्त

Romanized: vibhakt, wibhakta, wibhakt, bibhakta

अंशबन्डा भएको; दाजुभाइ छुट्टिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अंशबन्डा भएको; दाजुभाइ छुट्टिएको।
२.
बाँडिएको; भाग लगाइएको; विभाजित।
३.
अलग पारिएको; छुट्टयाइएको।
४.
पृथक् गरिएको वा भएको।
५.
एक्लो पारिएको।

सम्बन्धित शब्दहरू