विभूति

Romanized: wibhuti, vibhooti, bibhuti, wibhooti

पुगीसरीको अवस्था; ऐश्वर्य; वैभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुगीसरीको अवस्था; ऐश्वर्य; वैभव।
२.
धनदौलत; सम्पत्ति।
३.
ईश्वरीय शक्ति; अलौकिक सामर्थ्य।
४.
अभ्युदय; उन्नति; प्रगति।
५.
देशका लागि उल्लेखनीय योगदान दिने व्यक्ति
६.
यज्ञकुण्डको खरानी; बिगुत।

सम्बन्धित शब्दहरू