भूति
Romanized: bhooti, bhuuti, bhuti
धन; सम्पत्ति; ऐश्वर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धन; सम्पत्ति; ऐश्वर्य।
२.
खरानी; भस्म।
३.
उत्पन्न हुने प्रक्रिया; जन्म।