उद्भूति
Romanized: udbhooti, udbhuuti, udbhuti
जन्म उत्पत्ति; उद्भव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जन्म उत्पत्ति; उद्भव।
२.
अभिवृद्धि; उन्नति।