उद्भ्रान्त
Romanized: udbhraanta, udbhraant, udbhrant, udbhranta
चक्कर खाएको वा घुमेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चक्कर खाएको वा घुमेको।
२.
छक्क परेको; चकित।
३.
पागल; बौलाहा।
४.
बाटो बिराएको।
५.
भ्रममा परेको; झुक्किएको।
६.
विह्वल; उद्विग्न।