उद्भ्रम

Romanized: udbhram, udbhrama

चारैतिर घुम्ने काम; चक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चारैतिर घुम्ने काम; चक्कर।
२.
दिमाग चक्कराउने काम; रिँगटा।
३.
मनको उद्‌वेग; तरङ्ग।
४.
मिथ्याबोध; भ्रान्ति।

सम्बन्धित शब्दहरू