उद्भट

Romanized: udbhat, udbhata

उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल।
२.
प्रचण्ड; प्रकाण्ड; प्रबल।
३.
ज्यादै ठुलो ; अजङको।

सम्बन्धित शब्दहरू