आधारभूत

Romanized: aadhaarabhuta, aadhaarabhut, aadharabhuta, adhaarabhuta

आधार भएको; आश्रयस्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आधार भएको; आश्रयस्वरूप।
२.
जग बनेको; पृष्ठभूमि तयार भएको।

सम्बन्धित शब्दहरू