प्रमाणन

Romanized: pramaanana, pramaanan, pramanan, pramanana

कुनै लेख, कथन आदि ठिकसँग प्रमाणित हुने क्रिया; प्रमाणको पर्याप्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै लेख, कथन आदि ठिकसँग प्रमाणित हुने क्रिया; प्रमाणको पर्याप्तता।
२.
प्रमाणितगराइ।

सम्बन्धित शब्दहरू