प्रमाणज्ञ
Romanized: pramaanajnya, pramaanajny, pramanajnya, pramanajny
सबुतप्रमाणको कागजात जाँचबुँझ गर्ने क्षमता भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबुतप्रमाणको कागजात जाँचबुँझ गर्ने क्षमता भएको व्यक्ति।