प्रमाणक

Romanized: pramaanaka, pramaanak, pramanak, pramanaka

कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको कच्चावारी फाँट खोलेको कागज; पुर्जा।

सम्बन्धित शब्दहरू