प्रेषणपत्र

Romanized: preshanapatra, preshanapatr, presanapatr, presanapatra

कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र।
२.
पठाउन ठिक पारिएको वा पठाइने पत्र।

सम्बन्धित शब्दहरू