स्मरण

Romanized: smaran, shmarana, shmaran, smarana

मनमा रहेको कुनै पनि विषयको फेरि ध्यान वा विचारमा आउने काम; सम्झना; याद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा रहेको कुनै पनि विषयको फेरि ध्यान वा विचारमा आउने काम; सम्झना; याद।
२.
आराध्य देवतालाई बारम्बार सम्झने काम; नवधा भक्तिमध्ये एक।
३.
साहित्यमा कुनै एउटा वस्तुलाई देखेर अर्को वस्तुको स्मरण हुँदा पर्ने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू