मरण

Romanized: maran, marana

मर्ने काम वा भाव; मृत्यु; देहान्त; निधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मर्ने काम वा भाव; मृत्यु; देहान्त; निधन।
२.
साहित्यमा वियोगमा मरणासन्न हुने अवस्थाको एक व्यभिचारी भाव।

सम्बन्धित शब्दहरू