मरणान्त
Romanized: maranaanta, maranaant, maranant, marananta
ज्यादै कष्टपूर्ण; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै कष्टपूर्ण; दुःखदायी।
२.
नमरुन्जेल मात्र रहने; मरेपछि अन्त हुने।