मरणाशंसा

Romanized: maranaashamsaa, maranaashansaa, maranaashamsa, maranashamsaa

मृत्युको इच्छा; मृत्युको कामना; मर्ने चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मृत्युको इच्छा; मृत्युको कामना; मर्ने चाहना।

सम्बन्धित शब्दहरू