आवरणपृष्ठ
Romanized: aavaranaprishtha, aavaranaprishth, avaranaprishtha, aawaranaprishtha
कुनै पुस्तक वा लिखित सामग्रीको ढक्कनका रूपमा रहने बाहिरी पाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पुस्तक वा लिखित सामग्रीको ढक्कनका रूपमा रहने बाहिरी पाना।