सावरी

Romanized: saavari, saawari, sawari, saavaree

सावरी (saavari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सावरी(१)

(नाम [संस्कृत साम्भल])
१..
भारतको राजपुताना प्रदेशमा भएको नुनिलो पानीको झिलबाट तयार गरिएको नुन; साबरी।
२..
(विशेषण) उक्त झिलबाट तयार गरिएको (नुन)।

सावरी(२)

(नाम)
1.
चिल्लो बान्कीको, तिखो चुच्चो हुने र सेतो तथा रातोरातो रङ्गको एक थरी चरो।

सम्बन्धित शब्दहरू