कावर

Romanized: kaavara, kaavar, kaawara, kavar

नाविकहरूले ठुलठुला माछा मार्न प्रयोग गर्ने एक प्रकारको जाल वा पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मराठी कावड८ प्राकृत काव]

1
नाविकहरूले ठुलठुला माछा मार्न प्रयोग गर्ने एक प्रकारको जाल वा पासो।

सम्बन्धित शब्दहरू