पावर
Romanized: paavara, paavar, paawara, pavar
शक्ति; सामर्थ्य; तुजुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
शक्ति; सामर्थ्य; तुजुक।
२.
अधिकार; हक; दैया।
३.
यन्त्रको चल्ने क्षमता।
४.
विद्युत्शक्ति; करेन्ट।