पावरदार
Romanized: paavaradaara, paavaradaar, paavaradara, pavaradaara
धेरै शक्ति तथा क्षमता भएको; तागतिलो; तागतवर; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [आ. पावर+दार]
1
धेरै शक्ति तथा क्षमता भएको; तागतिलो; तागतवर; बलियो।